मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

आइतबार विद्यालय खोल्ने चन्द्रपुर नपाको निर्णय विरुद्ध शिक्षकहरू आक्रोशित, नगरपालिकामा ज्ञापनपत्र

रौतहट, ११ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाले साविककै व्यवस्था अनुसार आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय शिक्षकहरूले गम्भीर आपत्ति जनाउदै नगरपालिकामा ज्ञापन…

दक्षिण एसियामा भीषण गर्मीको चेतावनीः तराईमा तापक्रम ४१ डिग्री सम्म पुग्ने अनुमान

रौतहट, ११ जेठ । आउदो सात दिनसम्म दक्षिण एसियाभर तीव्र गर्मी कायम रहने अनुमान गरिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालका तराई क्षेत्रमा समेत…

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं,१० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार निजामती कर्मचारी…

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, प्रधानमन्त्री मोदी–जयशंकर सँग उच्चस्तरीय भेट हुने

रौतहट, १० जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।…

भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षालाई लिएर सीतामढीमा इन्डो–नेपाल बोर्डर उच्चस्तरीय बैठक

फोटो क्याप्सनः सीतामढीको समाहरणालय स्थित विमर्श सभाकक्षमा इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समितिको उच्चस्तरीय बैठक सीतामढी, ९ जेठ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था…

जिप्रका कलैया अगाडी तेस्रो लिङ्गीहरुको उग्र एवं अर्धनग्न प्रदर्शन

बारा, ४ जेठ । बाराको सदरमुकाम कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समूहबीच भएको आपसी विवादपछि स्थिति तनावग्रस्त बनेको छ । विवाद बढ्दै गएपछि अवस्था…

हुलाकी सडकमा मोटरसाइकल दुर्घटनाः उपचारको क्रममा चालकको मृत्यु, दुई बालक घाइते

रौतहट, ४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकस्थित हुलाकी सडकखण्डमा आइतबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई बालक घाइते…

रौतहट प्रहरीको एकमहिने प्रगतिः ४६ लाखको तस्करी का सामान बरामद, ५७ जना फरार प्रतिबादी पक्राउ

संजयकुमार मिश्रा रौतहट, ४ जेठ । रौतहट प्रहरीले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको…

शिक्षक यादव माथि दुव्र्यवहार गर्ने नगर प्रमुख माथि कारवाही गर्न शंकर मावीद्वारा विज्ञप्ती जारी

रौतहट, ४ जेठ । रौतहटको बौधीमाई नगरपालिका–८ स्थित श्री शंकर माध्यमिक विद्यालय सरमुजवाले विद्यालयका एक शिक्षक माथि नगर प्रमुखबाट दुव्र्यवहार तथा हातपात भएको आरोप…

कटहरियाबाट बेपत्ता तीन बालक गौर बसपार्कमा सकुशल फेला

संजयकुमार मिश्रा रौतहट, ३० वैशाख । रौतहटको कटहरिया नगरपालिकाबाट गत सोमवार एकै पटक सम्पर्क विहीन भएका तीनजना बालक अन्ततः सकुशल अवस्थामा गौर बसपार्कबाट फेला…