आश्वासन दिएपछि आफू प्रतिनिधिसभा छोडी प्रदेशसभामा चुनाव लडेको खुलासा
कार्तिक २८ गते, रौतहट। नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आफूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि आफू प्रतिनिधिसभा छोडी प्रदेशसभामा…











