मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

राजनीति

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल

रबिन्द्र प्रजापति २०७८ चैत्र ३० गते आगामी वैशाख ३० गते तय गरिएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले मधेश प्रदेशमा आवश्यकताको आधारमा गठबन्धन गर्ने…

आजको संसद बैठकमा एमसीसी टेबल हुनेमा अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

बौद्धिमाई न्यूज डेस्क, फाल्गुन ०४ गते काठमाण्डौ ।आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन…

६ दलले एमसीसीको विरोधमा भोली फागुन ४ गते नेपाल बन्दको आह्वान

बौद्धिमाई न्यूज डेस्क, फाल्गुन ०३ गते रौतहट ।गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर…

सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता

बौद्धिमाई न्यूज डेस्क, माघ २७ गते रौतहट ।सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय…

जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्न सरकार र आयोगबीच समझदारी

बौद्धिमाई न्यूज डेस्क, माघ १८ गते रौतहट ।सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ…

रौतहटमा मओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित सयौ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश

सागर संगम ठाकुर रौतहट । माघ १४ गते रौतहटमा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।जिल्लाको उत्तरी भेगमा पर्ने फतुआ…

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति

काठमाडौँ, माघ ४ गते । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति भएको छ । स्थानीय चुनावका बारेमा थप छलफल भने बाँकी…

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

काठमाण्डाै पुस २९ गते सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । हिजो गृह…

काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ लाई चालु आर्थिक वर्षभित्रै थप बजेट दिन सकिँदैन’

काठमाण्डौ पुस २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाण्डाै—तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि चालु आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट…

रौतहटमा एक महिला माथी बल्तकारको प्रयास आरोपित फरार

रौतहट पुस २६ गते रौतहटमा एक महिला माथी बल्तकारको प्रयास भएको छ ।जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं. ८ बिजयपुर बजार भन्दा दक्षिण रहेको…