मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

प्रदेश

करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्ध दोस्रो दिन पनि व्यापारी व्यवसायीहरुद्वारा विरोध प्रदर्शन जारी

रौतहट, ४ पुस । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू आज दोस्रो दिन पनि सडकमा उत्रिएका छन् ।…

रौतहट सहित तराई मधेशका जिल्लाहरुमा शीतलहर र हुस्सुको प्रभाव बढ्न थाले

रौतहट, ४ पुस । पुस महिना सुरु हुनासाथ तराई–मधेशका जिल्लाहरूमा शीतलहर र बाक्लो हुस्सुको प्रभाव बढेको छ । रौतहट सहित बारा, पर्सा, सर्लाही, महोत्तरी,…

लालबन्दीमा सुन चोरी काण्डको खुलासाः ज्वेलर्सका सञ्चालक सहित ४ पक्राउ

सर्लाही, ४ पुस । इलाका प्रहरी कार्यालय लालबन्दीको विशेष टोलीले घरमा भएको सुनचोरीको घटनामा संलग्न रहेको आशंकामा चारजनालाई पक्राउ गरेर कारवाही सुरु गरेका छन्…

प्रस्तावित गुल्म गौरका प्रमुखका कारण मुख्य नाका भएर तस्करी मौलाइयो

रौतहट, ३ पुस । रौतहट सदरमुकाम गौरको मुख्य नाका भएर राजस्व छलेर तस्करीको माध्यमबाट मालसामानहरु भित्रयाउने कार्यमा दर्जनौं कारोवारीहरु संलग्न रहेका छन् । राजस्व…

मधेश प्रदेशमा बेथितिलाई अन्त्य गरि सबै विकास योजनाहरू अब टेन्डर प्रक्रियाबाटै हुने सहमती

जनकपुर, १ पुस । मधेश प्रदेशको सातदलीय गठबन्धनले उपभोक्ता समिति मार्फत हुने बेथितिलाई अन्त्य गर्न सबै विकास योजनाहरू ठेक्का (टेन्डर) प्रक्रियाबाट अघि बढाउने सहमती…

लागुऔषध गाँजा सहित घरमुली प्रहरीको नियन्त्रणमा

सर्लाही, १ पुस । सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित एकजनाको घरबाट प्रहरीले एक पोका लागुऔषध गाँजा सहित घरमुलीलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।…

जनताको भावना, इच्छा, आकाङ्क्षा अनुसार विकास निर्माणलाई अघि बढाएको छु ः नगर प्रमुख डा.आलम को भनाई

नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा नगर प्रमुख डा। आलमले आफु निर्वाचित भएको तीन वर्षको अवधिमा नगर अस्पताल, कृषि भवन, प्रशासनिक भवन, गौर चन्द्रनिगाहपुर…

राजपुर नगरपालिकाको नवनिर्मित भवनको उदघाटन , शिलालेख उदघाटन गर्दै नगरप्रमुख

रौतहट, २९ मंसिर । रौतहटको राजपुर नगरपालिकाले आज सोमवार देखि आफनै प्रशाकसीय कार्यालय भवनबाट सेवा सुचारु भएका छन् । राजपुर नगरपालिकाको राजिक चोकमा नवनिर्माण…

छोटी भन्सार कार्यालय पुनः स्थापना तथा सवारी साधनको निर्वाध रुपमा सुचारु हुनुपर्ने माग राख्दै खापमा आमरण अनसन

रौतहट, २९ मंसिर । भारतीय सिमाना संग जोडिएको रौतहटको परोहा नगरपालिकाको रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः स्थापनाको माग राख्दै अनिश्चितकालिन आमरण अनसन…

,सर्लाहीमा ४० विगहा जग्गामा लगाइएको गाँजा खेती नष्ट , गाँजा फडानी अभियान संचालन

सर्लाही, २९ मंसिर । सर्लाहीमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा फडानी अभियानको थालनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय…