फतुवा विजयपुर नगरपालिकामा करार का कर्मचारीको म्याद थप र विधुत महसुलका विषयमा कार्यवाहक नगर प्रमुखका भनाई
३रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख ३अम्बेया खातुनले आज पत्रकार सम्मेलनमार्फत करार कर्मचारी व्यवस्थापनदेखि विद्युत् महसुल विवादसम्मका मुद्दा खुलाइन् । नयाँ कार्यालय…











