रौतहटमा वागमती नदीको कटान समस्या समाधानका लागी सिंचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीसहितको टोली द्वारा स्थलगत अनुगमन
रौतहट । बागमती नदी नियन्त्रण र कटान समस्या समाधानका लागि स्थलगत निरीक्षण गरिएको छ । जलश्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीसहितको टोली द्वारा…











