मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट बिशेष

चोरी भएको मोटरसाइकललाई वर्कसपमा टुक्राटुक्रा पर्ने तीन जना रौतहट प्रहरीद्वारा गुजरा क्षेत्रबाट पक्राउ

रौतहट, २८ असोज । रौतहटको चन्द्रपुरबाट चोरी भएको २०० सीसीको एनएस मोटरसाइकल गुजारा नगरपालिका स्थित एक वर्कसपबाट पार्टपुर्जा खोलिएर टुक्राटुक्रा परिएको अवस्थामा प्रहरीले फेला…

औरैयामा निःशुल्क आँखा शिविरमा ४२८ जनाले आँखा परीक्षण गराए, ८३ जना शल्यक्रियाका लागि छनोट

रौतहट, २७ असोज । ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या पहिचान गरी समयमै उपचार सेवा पुर्याउने उद्देश्यका साथ गौर आँखा अस्पताल पुरेनवाले सञ्चालन गरिरहेको बृहत् निःशुल्क…

गौर कांग्रेसको नगर नेतृत्वमा युवा समाजसेवी मोहन यादवको काँधमा, सर्वसम्मत नगर समिति चयन

रौतहट, १२ असोज । नेपाली कांग्रेस गौर नगरपालिकाको नगर सभापतिमा युवा तथा समाजसेवी मोहन यादव सर्वसम्मत चयन भएका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री…

साझेदारी वन क्षेत्रबाट रुख ढालिन्छः तर वन कर्मचारी सुइको पाउदनन, तस्करी हुँदै गर्दा समातिन्छन् ?

रौतहट, १२ असोज । रौतहटको साझेदारी वन क्षेत्रमा रहेका बहुमूल्य सालको रुख ढालिन्छन् तर वन कर्मचारी सुइको समेत पाउदैनन, तस्करीको माध्यमबाट लैजादै गर्दा बल्ल…

चन्द्रपुरमा रेबिजविरुद्ध जनचेतना, ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’

चन्द्रपुर (रौतहट), १२ असोज । ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने मुल नाराका साथ रौतहटको चन्द्रपुर नगरमा रेबिज विरुद्ध जनचेतना रयाली प्रदर्शन गरेर विश्व रबिज…

नेपाली कांग्रेस रौतहटमा भोली देखि वडा अधिवेशनमा जानेः विस्तारित बैठकबाट यस्तो भयो निर्णय

रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटले भोलि आइतबार देखि वडा अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा…

प्रभात फेरी देखि झण्डोत्तोलन सम्मः विविध कार्यक्रम गरेर रौतहटमा भव्य रुपमा मनाइयो संविधान दिवस

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहटमा शनिबार विविध कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवसको अवसरमा जिल्ला…

रौतहटमा कांग्रेसको विस्तारित बैठक, १५औं महाधिवेशन सफल बनाउनमा जुट्न आह्वान

रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटको जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको १५औँ महाधिवेशन तथा वडा अधिवेशनलाई सफल बनाउन…

मौलापुरमा प्रशासनिक संकट गहिरियोः ‘अविलम्ब प्रप्रअ पठाइदिन’ नगरप्रमुख साहको प्रधानमन्त्री सँग अनुरोध

रौतहट, ३० भदौं । मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा नगरपालिकाको दैनिक प्रशासनिक काम देखि विकास निर्माण र नागरिक सेवा प्रभावित…

गौरमा अटोचालकको प्रदर्शन, कर र अवरोध हटाउन माग

ऋण लिएर अटो चलाउँदै आएका चालक तेस्रोपटक सडकमा, नगरप्रहरीले यात्रु ओरालेर दुःख दिएको आरोप रौतहट, ३० भदौ । रोजगारीको अवसर नपाएपछि ऋण लिएर डाफे…