गगन थापालाई कमजोर पार्ने सरकारी प्रयास सफल हुँदैनः कांग्रेस रौतहटका सभापति सुनिलकुमार यादवका भनाई
रौतहट, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापालाई राजनीतिक रूपमा कमजोर पार्न प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले विभिन्न घटनाक्रमलाई राजनीतिक हतियारका रूपमा प्रयोग…










