मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

Baudhi Mai Khabar

रौतहट बिशेष

उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि यस बर्षको छठ सम्पन्न, वडाध्यक्ष सहित कांग्रेसका नेताहरुले भेटे ब्रतालु भक्तजनहरुलाई

लोक आस्थाको पवित्र पर्व छठ आज शनिवार बिहानको उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी,…

प्रदेश

निजगढ विमानस्थलको गुरुयोजना बनाउने कम्पनीको टुंगो लाग्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ । प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना…

खेलकुद

दोस्रो बागमती मेयर कप हुने

सर्लाहीको बागमतीमा दोस्रो बागमती नगरपालिका मेयर कप फूटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत यहि मंसिर १८ गतेबाट प्रतियोगिता…

रौतहट बिशेष

अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ मनाइँदै

रौतहटलगायत सम्पूर्ण मधेसमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँइ छठ पर्व मनाइँदैछ । चारदिनसम्म विभिन्न विधि गरि मनाइने यस पर्वको तेस्रो दिन आज साँझ…

रौतहट बिशेष

छठको तेश्रो दिन रौतहटको कटहरिया बजारमा किनमेल गर्नेको भिड

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको आज बिशेष दिन रहेको छ । आज अस्ताउँदो सुर्यलाई अघ्र्य दिइँदै छ…

समाचार

छठ पर्वः आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी…

रौतहट बिशेष

कटहरिया ५ का वडाध्यक्ष गुप्ताले गाउँदेखि छठ घाटसम्म जोडिदिए बत्ति

तराईमा बिशेष रुपमा मनाईने पवित्र लोक पर्व छठको रौनकका बिच रौतहटका जनप्रतिनिधि, समाजसेवि तथा बिभिन्न पार्टि प्रतिनिधिहरुले छठ लक्षित बिभिन्न सेवामुलक कामहरु ग्रिरहेका छन…

रौतहट बिशेष

गौर नाका खोल्नुपर्ने माग राख्दै जसपाले जारी राखेको धर्नामा कांग्रेसको एक्यवद्धता

लामो समयदेखी बन्द रहेको नेपाल भारत सिमा नाका खोल्नुपर्ने माग गर्दै रौतहट स्थित गौर नाकामा केहि दिनदेखी जारी धर्ना कार्यक्रममा आज नेपाली कांग्रेस रौतहटले…

रौतहट बिशेष

चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्र तिन कुने चोकको अबस्था नाजुक बन्दै

रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्र तिन कुने चोकको अबस्था नाजुक बन्दै गएको छ । चन्द्रपुर नगरपालिकाको मुख्या चोक चन्द्रनिगाहपुरस्थित तिन कुने चोक भित्र हाल…

Uncategorized

गरुडाका चर्चित समाजसेवी जयसवालले छठ व्रतालुहरुलाई फेरी गरे साडीसेट वितरण

प्रकाश श्रेष्ट रौतहट। मंसिर १ गते समाज सेवामा सदैव तत्पर रहने रौतहट गरुडाका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई यतिखेर धमाधम साडीसेट वितरण…