मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

धेरै ठाउँको मौसम धुम्म, बेलुका पानी पर्ने अनुमान

 फागुन १३, । अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका…

बानेश्वरमा २४ सय प्रहरी परिचालन, एसएसपीको कमाण्डमा सुरुक्षा

बौद्धिमाई न्यूज डेस्ककाठमाडौं, फागुन १२ गते ।संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट छलफल हुँदै छ ।छलफल हुनुअगावै संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु…

बारामा प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु

रबिन्द्र प्रजापति, फागुन १२ गते रौतहट ।बारामा प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु भएको छ ।बाराको सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली लागेर परिचयन…

महोत्तरीबाट ९ लाख ५० हजार रुपैयाँ सहित युवक पक्राउ

रबिन्द्र प्रजापति, फागुन ११ गते रौतहट ।स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित एकजना महोत्तरीबाट पक्राउ परेको छबीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर…

सर्लाहीको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट बालबालिकासहित १५ जना घाइते

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।सर्लाहीको विष्णु गाउँपालिका वडा नं. २ मा स्यालले टोक्दा १५ जना घाइते भएको छ । मङ्गलवार बिहान घरमा…

विश्व कप खेल्ने नेपालकाे सपना अपूरै

 फागुन १०,काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल…

रौतहटको धरहरीमा बिद्यार्थीहरुलाई पोसाक वितरण

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।रौतहटको देवाही गोनाही नगरपालिकाको एक बिधालयमा बिद्यार्थी हरुलाई पोसाक वितरण गरिएको हो । जिल्लाको देवाही गोनाही नगरपालिका वडा…

मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित

बौद्धिमाई न्यूज डेस्क, फागुन १० गते रौतहट ।आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित…

युक्रेनलाई सहयोग र समर्थन जुट्दै, तीन देशका विदेशमन्त्री यही हप्ता युक्रेन भ्रमणमा जाँदै

काठमाडौं। फागुन १० गतेरुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् । इस्टोनिया, लाट्भीया र लिथुनियाका…

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

बौद्धिमाई न्यूज डेस्क, फागुन १० गते रौतहट ।मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने…