मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा चयन

जनकपुरधाम, कार्तिक २९ गते । नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा चयन भएका छन् । माधवकुमार नेपाल…

कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने

२८ कात्तिक, काठमाडौं । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले…

सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा नष्ट

जनकपुरधाम, कार्तिक २८ गते । सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ । महोत्तरीको एकडाँरा गाउँपालिका ५ गोनाहा…

अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन

अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो…

माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज

बौद्धिमाई न्यूज डेक्स । कार्तिक २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड…

जनकपुरधाममा निषेधाज्ञा मंगलबारसम्मको लागि बढाइयो

धनुषाको जनकपुरधाममा दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञालाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं.…

रौतहटमा कार दुर्घटना ४ जना भार्तीय नागरिकको मृत्यु

रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको…

प्रदेश २ : करिब दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

रौतहटमा करिब दुई क्विन्टल लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं. १२ का २५ वर्षीय सुरेन्द्र गोले…

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा पर्व मनाइँदै

रौतहट । कार्तिक १८ गते यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक…

केपी ओलीले संसद भंगको रिस पोखन यतीबेला न्यायलय लथालिङ पार्न सक्रिय भएको आरोप लगाए

सोमबार रौतहकटो चन्द्रनिगाहपुर भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहंदैमा अहिलेको अवस्था अर्लि ईलेक्सन हुन नसक्ने बताए । नेकपा एकिकृत समाजवादी पार्टीका…