मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

समाचार

श्रोत नखुलेको ८ लाख रकमसहित सिरहाबाट दुई युवक पक्राउ

सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल…

युरोप , कोरिया पठाइदिने भन्दै ३५ जनाबाट दुई करोड उठाएर फरार

लमजुङका प्रदीप थापाले गाउँमै जागिर गरेर मासिक ४० हजार रुपैयाँ कमाउँथे । मंसिर दोस्रो साता आफन्तकै चिनजानबाट तीन लाखमा दक्षिण कोरिया जाने अवसर आएको थाहा…

वागमतीको वगरमा विजुली वत्ती जडान गराएर किसानहरुको समस्या समाधान गरेः मधेश प्रदेश सभापति तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव

रौतहट, १० पुस । नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवद्वारा गढीमाई नगरपालिका क्षेत्र भित्र रहेका वागमतीको वगरमा खेतियोग्य जग्गामा जडान…

दुर्गा भगवतीमा पाठक र यमुनामाईमा यादव हाजिर भए

रौतहट, ८ पुस । रौतहटको दुईवटा गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा आईतवार दुई जना हाजिर भएका छन् ।रौतहटको १८ वटा स्थानीय तह…

लागुऔषध ९ किलो गाँजासहित २ जना पक्राउ

बारा प्रहरीले ९ किलो लागु औषध गाँजा सहित २ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । बुधवार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित…

बारामा बस र ट्रक एकअपसमा जुध्दा चालकसहित तीन जनाको मृत्यु, २७ घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई चालकसहित तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका…

मोटरसाइकल एकआपसमा ठोकिदाँ बारामा दुईजनाको मृत्यु, एक जना घाइते

बीरगन्ज,। बाराको निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते…

कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलनले मधेशको भविष्य निर्माण गर्छ , यादव को भनाई

मधेश प्रदेश जनपुरधाममा बिहीबारदेखि शुक्रबारसम्म दुई दिन चल्ने नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका भौतिक पूर्वाधार…

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावरको लुट धन्धा

रबिन्द्र प्रजापति पौष ०३ गते रौतहट । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावर हरुले लुट मच्चाएका छन् । वैदेशिक रोजगारीमा जानका लागि मेनपावर कम्पनीहरुले…

आज विवाहपञ्चमी : जनकपुरधाममा धुमधामकासाथ मनाइँदै

पौष १ गते रौतहट । आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट…