मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

राजनीति

एमालेले बोलायो आकस्मिक बैठक

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए ।  लुम्बिनी प्रदेशका…

बिधायक यादव द्वारा रौतहटको जोगौलियामा मुसहरहरुको लागि पकी घर शिलान्यास

प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले…

सर्वोच्चको जनअपेक्षित स्वागतयोग्य फैसला

प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी ओली र उनका कोटरी गुटको स्वेच्छाचारी कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको…

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व…

रौतहटमा प्रहरी प्रमुखद्धारा छलफल कार्यक्रम सम्पन्न

रौतहट प्रहरीले जिल्ला शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सोमबार छफफल कार्यक्रम सञ्चालन गरेको छ । रौतहटका प्रहरी प्रमुख शिद्धिविक्रम शाहले जिल्लामा भइरहेको…

नेपाली कांग्रेस रौतहट क्षेत्र नं.३ को बैठक सम्पन्न

प्रधानमन्त्री केपि शर्मा ओलीले संबैधानिक ‘कु’ गरेको ठहर गर्दै नेपाली कांग्रेसले गर्ने बिरोधको कार्यक्रमलाई सफल र अझ शसक्त बनाउन रौतहटको कटहरियामा बिहिवार बैठक सम्पन्न…

प्रधानमन्त्री चढेको हेलिकप्टर ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द

 इलामको सन्दकपुर गाउँपालिकाको जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । मौसममा…

निजगढ नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र परिचय पत्र वितरण

प्रकाश श्रेष्ट रौतहट। कार्तीक २६ गते बाराको निजगढ नगरपालिकाले सामाजिक सुरक्षाभत्ता परिचय पत्र वितरण सुरु गरेको छ । निजगढ नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता…

सबै समाचार देखाइयो