मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट बिशेष

भन्सार छलीगरी ल्याका ३ लाख बराबरको मोवाइल सेट रौतहट प्रहरीद्धारा बरामत

मेनुका दास ।रौतहट जेठ ०२ गते रौतहट प्रहरीले ३ लाख बराबरको भन्सार छलिका मोवाइल सेट बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले ३…

रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा आगलागी १० लाख क्षति

रौतहटमा शनिबार आगलागी हुदा १० लाख बराबरको क्षति भएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा शनिवार दिउसो आगलागी हुदा ३ घरमा…

रौतहटमा निषेधाज्ञा उल्लंघन गर्ने ५४ सवारी साधनहरु प्रहरी नियन्त्रणमा ।

सागर ठाकुरजेठ १ गते, रौतहट । कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले रौतहट प्रशासनले आजदेखी दोश्रो पटक निषेधाज्ञा आदेश जारी गरेको छ ।जिल्लामा जारी निषेधाज्ञालाई…

मौलापुरमा एकैदिन साहद्धारा २ भवनको शिलान्यास तथा उद्घाटन सम्पन्न

मेनुका दास । बैशाख रौतहट २० गते । रौतहटको मौलापुरमा नगर प्रमुखद्धारा आधारभुत स्वास्थ्य चौकी शिलान्यस तथा एक बिद्यालय भवनको उद्घाटन गर्नु भएको छ…

रौतहटका एक पत्रकारको बुधबार मृत्यु , पत्रकार महासंघद्धारा शोक विज्ञप्ति

सरिता कुशवाहा । रौतहट बैशाख ३० गते । रौतहटको गरुडाका एक पत्रकारको कोरोनाका कारण बुधबार साझ मृत्यु भएपछि नेपाल पत्रकार महासंघ रौतहट र केन्द्रिय…

रौतहटमा ज्वरोका बिरामी अस्पताल जानुको सट्टा घरमै सिटामोल मगाउदै

मेनुका दास । रौतहट बैशाख २९ गते रौतहटमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरु अस्पतालमा जानै डराउने गरेको पाइएको छ । रौतहटका विभिन्न स्थानमा ज्वरोका बिरामीहरु…

रौतहटमा सालको गोलिया ५ थान बरामत

सरिता कुशवाहा । रौतहट बैशाख २८ गते रौतहटको चन्द्रपुरबाट साल जातको ५ थान गोलिया बरामत गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३…

निषेधाज्ञा उल्लघंन गर्ने लाई रौतहट प्रशासनले कारवाही गर्न सकेन

रौतहटमा निषेधाज्ञा उल्लघन गरेको भन्दै रौतहट प्रशासनले कारवाही गर्दै आइरहेको जनाउदै आएको छ । तर रौतहटका अधिकांस स्थानमा निषेधाज्ञा उल्लघन गरेका सवारी साधन तथा…