रौतहटके प्रेमपुर गोनाहीमा भयो आगलागीबाट ६ वटा घर पुर्ण रुपमा जलेर नष्ट, करिब १५ लाख मुल्यबराबरको क्षती, संविधानसभा सदस्य सुनिल यादवद्धारा आगलागी पिडितलाई गरियो सहयोग
रौतहटको देवाही गोनाही नगरपालिका वडा न. ७ प्रेमपुर गोनाहीमा आज आगलागी भएको छ।आगलागीमा परि ६ वटा फुसका घर जलेर नष्ट भएका हुन। करिब १…











