बारा : मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गयो

रबिन्द्र प्रजापति, चैत ४ गते रौतहट ।
बारामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका १८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ
पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान नम्बर नखुलेको मोटरसाइकलको उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज मा भर्नां गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको

16 Push 077 final