रौतहटको कटहरियामा खानेपानी उपभोक्ता समितीको लापरवाहीले गर्दा ग्राहकहरु शुद्ध पानी पिउन बाट बन्चित
रबिन्द्र प्रजापति, फागुन २४ गते रौतहट ।रौतहटको कटहरियामा रहेको कटहरिया खानेपानी उपभोक्ता समितीको लापरवाहीले गर्दा ग्राहकहरु शुद्ध पानी पिउन बाट बन्चित भएका छन ।…











