मेयर कुश्वाहा एकलौटी कटहरिया नपा वडा नं. ९ मा कार्यबाहक वडा अध्यक्षमा साहलाई तोकेपछि बिवाद ,समाचार संकलन गर्न जादा पत्रकारमाथी दुर्ववहार
साग संगम ठाकुर । चैत २८ गते रौतहट । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले आफनो मनमानी ढगले कार्यबाहक वडा अध्यक्ष हुदाहुदै अर्को…







