फोहोरबाट रौतहटका सरकारी विद्यालयहरुको शौचालय प्रयोग विहिन, शौच गर्न खेतमा जानुपर्ने बाध्याता
शिक्षामा देशमै सबभन्दा पछाडि रहेको रौतहट जिल्लाको अधिकांश सरकारी विद्यालयहरुको शौचालय प्रयोग विहिन बनेको छ । सरसफाइको अभावमा जिल्लाको अधिकांश सरकारी विद्यालयहरुको शौचालय फोहोरबाट…










