मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

राजनीति

आफुले पहल गरे पछि मात्र मेयर कुश्वाहाले कटहरियाको बिच सडकमा रहेको खाल्डोमा होमपाइप राखी ग्रेबले गरियो ःपत्रकार श्रेष्ठ

बौधीमाई खबर न्युज डेस्करौतहटको कटहरिया गाउ देखि बिर्ती जाने मुख्य सडकको बिच भागमा बर्षो देखि जिर्ण रहेको खाल्डोमा होमपाइप राखेर गिरेबल गरिएको छ ।कटहरिया…

रौतहटको वनमा पछिल्लो समय चोरी सिकारीमा बृद्धी तिन जना पक्राउ

सागर संगम ठाकुर । रौतहट कार्तिक ७ गते रौतहटको वनमा पछिल्लो समय चोरी सिकारी बढेको छ । जिल्लाको विभिन्न वनबाट काठ तस्करी तथा चोरी…

रौतहटमा भन्सार छलीका समाग्री प्रहरी द्धारा बरामत

सागर संगम ठाकुर । रौतहट कार्तिक ७ गतेरौतहट प्रहरीले वेवारिसे अवस्थामा बरामदत गरिएको समाग्री भन्सार कार्यलयममा बुझाईएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं.…

प्रधानमन्त्री बनाउन खोजेको महन्थ ठाकुर ओलीको पिएन बन्न पुगे ः अध्यक्ष यादव ।

ओम प्रकाश यादव कार्तिक ७ गते, रौतहट ।पुर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघियताका विरोधी केपी शर्मा…

देवाही गोनाही नगरपालिकाको पांचौं नगर सभा संम्पन ४९ करोड भन्दा बढीको बजेट प्रस्तुत

सागर संगम ठाकुर ।रौतहट असोज २५ गते रौतहटको देवाही गोनाही नगरपालिकाको पांचौं नगर सभा आज संम्पन भएको छ ।नगरपालिकाको आफनै नव निर्मीत भवनमा आयोजना…

रौतहटको डुमरियामा आगलागी हुदा डेढ लाख मुल्यबराबरको क्षति

रौतहट असोज २० गतेरौतहटमा मंगलबार राती आगलागी हुदा लाखौं मुल्य बराबरको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं.९ डुमरियामा मंगलबार राति करिब…

उपमेयरको बहिस्कारका बावजुद गरुडा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न, ५३ करोड भन्दा बढी बजेट पारित

 २०७८, १७ आश्विन आईतवार रौतहटको गरुडा नगरपालिकाको छैठौं नगरसभा आइतवार सम्पन्न भएको छ ।सामाजिक दुरी कायम राख्दै नगर कार्यपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका…

कटहरिया ४ का अध्यक्ष कुश्वाहा प्रअको बिषयमा राजनिती गरी मुठभेड गराउन खोज्यो ः प्रत्यासी यादव

रौतहटको कटहरिया नगरपालिकामा शिक्षक हाजिरको बिषयलाई लियर राजनिताीक शुरु भएको छ ।कटहरिया नगरपालिका वडा नं.४ हर्षाहामा रहेको श्री सामुदायिक अधारभुत बिधालयमा प्रधानाअध्यापक शम्भु राय…

आफनो चरित्र हत्या गर्न बिभिन्न प्रचारबाजी गरिएको डिआईजी रन्जितकारको भनाई

प्रकाश श्रेष्ठ रौतहट । असोज ६ गते प्रदेश २ का एक जना शिक्षकले प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारले घुमुवा…