मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट बिशेष

वृन्दावनमा साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न

रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट । रौतहटको वृन्दावन नगरपालिका स्थित रहेको श्री बतहु माध्यमिक विद्यालय हर्षाहामा साढ़े तीन तल्ले ३३ कोठे विद्यालय…

रौतहट सहित तराई मधेशमा चिसो बढ्यो, जनजिवन कष्टकर

रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट ।रौतहट सहित तराई मधेशमा चिसो बढेको छ । मधेश प्रदेशको अठौ जिल्लामा बढेको चिसोले जनजिवन कष्टकर बनेको…

विभिन्न मुद्दामा फरार रहेका ૪० जना रौतहट प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ૪० जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय…

कटहरिया-३ का फरार प्रतिवादी रौतहट प्रहरीद्धारा पक्राउ

रबिन्द्र प्रजापति, पुस २७ गते । रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ…

कटहरियामा निःशुल्क आँखा शिविर सम्पन्न

रबिन्द्र प्रजापति, पुस २७ गते । रौतहट । रौतहटको कटहरिया नगरपालिकास्थित कटहरियामा एक दिने निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ । श्री नेपाल…

रौतहटमा पत्रकारलाई फोन मार्फत धम्की दिने संचालक कलवार प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति, पुस २६ गते । रौतहट । रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ…

मंगलबार बिहान शक्तिशाली भूकम्प

पुस, २३ गते । रौतहट । रौतहट सहित देशैभरी मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएकोले भागमभाग मचेको…

रौतहटमा सुमो दुर्घाटना,एक घरमा क्षति चालक प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति रौतहट पौष २० गतेरौतहटमा टाटा सुमो गाडी दुर्घाटना हुँदा एक घरमा क्षति भएको छ ।जिल्लाको चन्द्रनिगाहपुरबाट कटहरिया तर्फ आउदै गरेको सुमो गाडी…

मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न

रबिनद्र प्रजापति, पुस १९ गते रौतहट ।राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत रौतहटको फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।…

रौतहटको बलुवामा १००८ कुमारी कन्याद्वारा कलश यात्रा

रबिन्द्र प्रजापति, पुस १८ गते । रौतहट । रौतहटको कटहरिया नगरपालिका ‍वडा नम्बर ८ बलुवामा हुन गईरहेको श्रीमत भागवत कथा र नवाह यज्ञको लागी…