रौतहटको बजारमा चिउरा, मुरही र सख्खरको बढ्यो व्यापार

रबिन्द्र प्रजापति, पुस ३० गते रौतहट ।

तिला संक्राइत नजिकिएसँगै रौतहटका हटबजारमा तिल, चिउरा, मुरही र सख्खर९ मिठ्ठा००कोे बिक्री बढेको छ ।
माघ १ गते माघे संक्रान्तिका दिन रौतहट सहित तराईबासी तिला संक्राइतका रुपमा मनाउ छन् । संक्राइतका दिन सख्खर मिसाएर बनाएको

16 Push 077 final

तिल, चिउरा, मुरही र जनेरको लड्डु खाने चलनले गर्दा सामानहरुको बिक्री यतिखेर बढेको हो ।
रौतहटको कटहरिया, गरुडा, गौर, चन्द्रनिगाहपुर लगाएतको बजारमा अन्य दिनको तुलनामा चिउरा,मुरही सख्खर बिक्री गर्ने पसलको सङ्ख्या पनि थपिएको छ ।