महोत्तरीमा प्रेसर कुकरभित्र तार जोडिएको वस्तु फेला

रबिन्द्र प्रजापति, फागुन १४ गते रौतहट ।
महोत्तरी शंकास्पद वस्तु फेला परेको छ
जिल्लको मटिहानी नगरपालिका वडा नं. २ धिरापुर नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा झोलाभित्र राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।
प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएको उक्त वस्तु करिव १० बजेको समयमा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेको थिए।
नेपाली सेनाको रणभीम गणको बम डिस्पोजल टोली उक्त वस्तु फेला परेको स्थलमा पुगेर डिस्पोज गरिरहेको मेयर हरि प्रसाद मण्डलले जानकारी दिएका छन्। हालसम्म उक्त वस्तु राखेको कसैले जिम्मा लिएको छैन।

16 Push 077 final