मगर दिवसको अवसरमा आईतबार चन्द्रपुर नगरपालिकामा बिदा

रबिन्द्र प्रजापति, फागुन १४ गते रौतहट ।
मगर दिवसको अवसरमा आईतबार चन्द्रपुर नगरपालिकामा सार्वजनिक बिदा दिएको छ
भोली फागुन १५ गते आईतबारका दिन बिदा दिएको हो
मगर संघको ४० औं स्थापना दिवसको अवसरमा चन्द्रपुर नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको सुचनामा उल्लेख छ
। चन्द्रपुर नगरपालिका मातहतका सम्पुर्ण कार्यालय बिदा गरिएको नगर प्रमुख रामचन्द्र चौधरीले जारी गरेको सुचनामा उल्लेख छ ।

16 Push 077 final