रौतहटबाट गएराती तिन वटा खसी चोरी

मंसिर ०२ गते रौतहट ।
रौतहटबाट गएराती तिन वटा खसी चोरी भएको छ । जिल्लाको गुजरा नगरपालिका ४ पोखरभिण्डाबाट ३ वटा खसी चोरी भएको छ।
स्थानीय संजय थापाको घरबाट राती ढोकाको ताल्चा फुटाई बाधि राखेको ३ वटा खसी चोरको समूहले चोरी गरी लगेका छन् ।
करीव ७० हजार मूल्य बराबरको उक्त खसीहरु चोरी भएको दसि धनि थापाले जनाएको छ ।
चोरहरुको समूहले गाडीमा राखेर लगेको आशंका रहेको खसीधनी थापाको छ ।

16 Push 077 final