मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

समाचार

भारतमा पत्रकार लाई गोली हानी हत्या

बौधिमाईजेष्ठ १० गते रौतहट ।भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक…

बारामा एक युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा दुई जना पक्राउ

बौधिमाई न्यूज डेस्क, जेष्ठ १० गते बारा ।बारामा एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ…

कटहरिया ५ मा दोस्रो कार्यकालको लागि सर्फलाल गुप्ता निर्वाचित

रबिन्द्र प्रजापति, जेष्ठ ६ गते रौतहट ।रौतटह जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ मा काँग्रेसको उम्मेदवार सर्फलाल गुप्ता बिजयी भएका छन् । गुप्ताले ८…

कटहरिया नगरपालिका ३ मा एमालेका उम्मेदवार यादव बिजयी

बौधिमाई न्यूज डेस्क, जेष्ठ ४ गते रौतहट ।रौतहटको कटहरिया नगरपालिका ३ मा एमालेका उम्मेदवार बिजयी भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं. ३…

रौतहटको चन्द्रपुर ४ को वडा अध्यक्षमा एमालेका रबि राना मगर बिजयी

बौधिमाई न्यूज डेस्क, जेष्ठ २ गते रौतहट ।रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ को वाड अध्यक्षमा नेकपा एमालेका रब樂威壯 ि राना मगर बिजयी भएको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै

बौधिमाई न्यूज डेस्क, जेष्ठ २ गते रौतहट ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल…

कुन पालिकामा कस्को अग्रता

रौतहट १ जेठ । जिल्लाको ९ वटा स्थानीय तहमा जारी रहेको मतगणनाको पछिल्लो परिणाम अनुसार ४ पालिकामा नेपाली काँग्रेस, ३ मा माओवादी केन्द्र, १…

बाराबाट मोटरसाइकल चोरी गरेको आरोपमा पर्साका एक जना पक्राउ

रबिन्द्र प्रजापति, बैशाख २८ गते रौतहट ।  पर्साबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका-५ बस्‍ने २९ स्थित…

मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता सिरहबाट पक्राउ

रबिन्द्र प्रजापति, २८ गते बैशाख रौतहट । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता पक्राउ परेका छन् । मौन अवधि सुरुभएपछि मतदाताको…

सर्लाहीको माछापोखरीमा एक महिलाले छोरीसहित हाम फालेर गरिन आत्महत्या

बौधिमाईसर्लाही, २५ गते बैशाख ।सर्लाहीको वाग्मती गाउँपालिकास्थित माछापोखरीमा एक महिलाले छोरीसहित हाम फालेर आत्महत्या गरेकी छिन । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी भोला साहकी श्रीमती…