मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

प्रदेश

बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, चैत २९ गते रौतहट ।बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको…

सर्लाहीमा बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते

सर्लाही २८ गते चैत ।सर्लाहीमा बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएका छन्जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित…

महोत्तरीबाट ९३ किलो प्रतिबन्धित गाँजा ट्रक सहित एक जना प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति, चैत २८ गते रौतहट ।महोत्तरीबाट ९३ किलो प्रतिबन्धित गाँजा सहित ना ३ ७९३५ नम्बरको ट्रक सहित एक जना पक्राउ परेको छपक्राउ पर्नेमा…

पोखरीमा डुबेर सप्तरीमा एक बालकको गयो ज्यान

बौधिमाई न्यूज डेस्क, चैत २८ गते रौतहट ।सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. २ सिमराहा बस्ने ईन्द्र देव यादवका ८ वर्षीय छोरा देवराज यादवको पोखरीमा…

रौतहटमा राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालको उदघाटन

रबिन्द्र प्रजापति, चैत २७ गते रौतहट ।रौतहटमा आज राष्ट्रपति विद्या देवी भण्डारीले अस्पतालको उद्घाटन गरेकी हुन् ।जिल्लाको माधवनारायण नगरपालिका वडा नं.३ सखुअवामा गजेन्द्र स्मृति…

मधेश प्रदेशमा सत्तागठबन्धनको बैठक बस्न सकेन

बौधिमाई न्यूज डेस्क, चैत २७ गते जनकपुरधाम ।मधेश प्रदेशमा सत्तागठबन्धनको बैठक बस्न सकेको छैन् ।स्थानीय तहको निर्वाचनका लागि विभिन्न प्रदेशमा तालमेलका लागि सत्तारुढ गठबन्धनको…

सिरहाको विष्णुपुर गाउँपालिकाका नायब सुब्बाले ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको खुलासा

बौधिमाई न्युज डेस्क, चैत २७ गते रौतहट ।सिरहाको एक गाउँपालिकाका नायब सुब्बाले ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको खुलासा भएको छ ।सिरहाको विष्णुपुर…

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मेयर पदको लागी ज्ञानेन्द्र कुमार यादवको चर्चा सुरु

बौद्धिमाई न्यूज डेस्क, चैत २६ गते रौतहट ।रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेसका अभियान जेष्ठलाई सम्मान, युवालाई मतदान अभियान अन्तरगत आउदो बौशाख ३० गते…