मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट बिशेष

बिभिन्न मितीमा बरामद घरेलु मदिरालाई रौतहट प्रहरिले ग¥यो नष्ट

रौतहटमा प्रहरिले अबैध घरेलु मदिरा नष्ट गरेको छ । अबैध रुपमा सञ्चालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत विभिन्न…

चोरिका समान सहित मानपुरका सन्तोष कुमार साह सोनार पक्राउ

रौतहट जिल्लामा पछिल्लो समय घर टहरो तथा पसलहरुमा चोरिको घटना बढिरहेको बेला पसलबाट चोरि गरेको समान सहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ…

माधव र प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको मन्त्री साहको आरोप

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ ।…

मन्त्री प्रभु साहलाई गृह जिल्ला रौतहटमा देखाइयो कालोझण्डा

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहलाई रौतहटमा कालो झण्डा देखाइएको छ । जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले आज रौतहटको गरुडामा…

प्रभु साहको कार्यक्रममा सरकारी गाडीको दुरुपयोग

शहरी विकास मन्त्री प्रभु साहको कार्यक्रममा सरकारी गाडी प्रयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको रौतहटको गरुडामा…

बिद्युत चोरि गर्ने एक न एक दिन पक्राउ पर्छन : मौलापुर प्रमुख शक्ति साह

नेपाल बिद्युत प्राधिकरण मौलापुर बितरण केन्द्रका प्रमुख शक्ति साहले रौतहटमा रहेर काम गर्न केहि मुद्दाहरुमा बाहेक अन्यमा सहज रहेको बताएका छन । बुधवार दिउँसो…

संद विघटनको विरोधमा रौतहटको गौरमा माधव–प्रचण्ड समूहको प्रदर्शनस

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार रौतहट को गौरमा प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका ्प्रसाद यादवको नेतृत्वमा रौतहट…

जनता समाजवादी पार्टी छोडेको जयसवाल नेपाली कांग्रेसमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं उद्योगी ओम प्रकाश जयसवालले पार्टी छोडेको घोष्णा गरेका छन । नेता जयसवालले आज एक प्रेस विज्ञप्ती जारी…

कटहरियामा नेपाली कांग्रेसले ग¥यो हजारौँको सहभागीतामा बिरोध प्रदर्शन

संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले ठुलो…

रौतहटबाट काठमाडौंमा गएको बसमा भेटियो लागुऔषध, दुई पक्राउ

रौतहटबाट काठमाडौं आएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो।…