भारतले नेपाललाई १२ अर्ब अनुदान दिने

काठमाडौँ, माघ १८ गते ।भारत सरकारले आर्थिक वर्ष २०२२र०२३ को बजेट ल्याएको छ । आज ल्याएको बजेटमा भारतले नेपाललाई १२ अर्ब ९भारु ७ अर्ब ५० करोड० रुपैयाँ अनुदान दिने भएको छ ।
सबै पढ्नुहोस्

गए राती सर्लाहीबाट लागूऔषधसहित दुई जना पक्राउ

रबिन्द्र प्रजापति, माघ १७ गते रौतहट ।सर्लाहीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । दुबैजनालाई आइतबार राति प्रहरीले मलंगवा नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका ८ बाट चेकजाँको
सबै पढ्नुहोस्

सर्लाहीबाट एक महिला लागुऔषध गाँजा सहित पक्राउ

रबिन्द्र प्रजापति, माघ १७ गते रौतहट ।सर्लाहीबाट एक महिला लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले मलंगवा नगरपालिका–७ गणेशिया
सबै पढ्नुहोस्

रौतहटको परोहामा ५१ जाना छात्रालाई साइकल वितरण

रबिन्द्र प्रजापति, माघ १६ गते रौतहट ।रौतहटको परोहा नगरपालिकामा आज कक्षा १० का ५१ जना छात्राहरुलाई साइकल वितरण गरिएको छजिल्लाको परोहा नगरपालिका वडा नं. ६ लौकाहामा रहेको श्री अनोती
सबै पढ्नुहोस्

१० वर्षीया बालिकाको हत्या गरेको आरोपमा पर्साबाट एकजना पक्राउ

रबिन्द्र प्रजापति, माघ १६ गते रौतहट ।अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा पर्साबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६
सबै पढ्नुहोस्

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटको गरुडामा प्रर्दशन

बौद्धिमाई न्यूज डेस्क, माघ १६ गते रौतहट ।स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटमा प्रर्दशन भएको छ । सरकार विरुद्ध आईतबार रौतहटमा नेकपा एमालेको भातृ संगठन
सबै पढ्नुहोस्

कटहरियामा तेली कल्याण समाज नेपालको क्षेत्रीय अधिवेशन सम्पन्न

रबिन्द्र प्रजापति, माघ १६ गते रौतहट ।रौतहटको कटहरियामा तेली कल्याण समाज नेपालको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । जातीय हक हित तथा अधिकारको लागि भन्दै तेलि कल्याण समाजको
सबै पढ्नुहोस्

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

काठमाडौं, माघ १५ गते । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन
सबै पढ्नुहोस्

महोत्तरीमा तीन महिनाको अवधिमा १ सय ९८ वटा मुद्दा दर्ता, १ सय ४९ जना पक्राउ

रबिन्द्र प्रजापति, माघ १५ गते रौतहट ।महोत्तरीमा १९८ वटा मुद्दामा प्रहरीले १ सय ४९ जनालाई पक्राउ गरेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीमा तीन महिनाको अवधिमा १ सय ९८ वटा मुद्दा
सबै पढ्नुहोस्

रौतहटमा मओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित सयौ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश

सागर संगम ठाकुर रौतहट । माघ १४ गते रौतहटमा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।जिल्लाको उत्तरी भेगमा पर्ने फतुआ बिजयपुर नगरपालिका—६
सबै पढ्नुहोस्