रौतहट प्रहरीद्धारा घरेलु मदिरा नष्ट
रबिन्द्र प्रजापति, माघ ०९ गते रौतहट ।
रौतहट प्रहरीले घरेलु मदिरा नष्ट गरिएको छ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले आईतबार बरामद गरिएको ६० लिटर मदिरा नष्ट गरिएको जिल्ल प्रहरी कार्याल रौतहटले जनाएको छ जिल्ला गौर नगरपालिका वडा नम्बर ५ वि.पी.चोक स्थितमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा फेला पारेको थियो । फेला परेको मदिरा स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा आईतबार कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ