बाराबाट लागू औषध सहित दुई जना पक्राउ

रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।
बाराबाट लागू औषध सहित दुई जना पक्राउ परेका छन
बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बलिरामपुर स्थित प्रहरी चेक पोस्टमा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकलमा सवार दुबै जना लाई शंका लागी चेक जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने बर्ष ३० को बिजय बैठा र दोल्खाको चरीकोट नगरपापिका वडा नम्बर १३ बस्ने नामदु बस्ने बर्ष २३ को सुरज गुरुङलाई लागू औषध सहित पक्राउ गरेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
प्रहरीले ऊनीहरुको साथबाट नाइट्रोभेट २२ पिस ट्याबलेट फेला पारी नियन्त्रणामा लिएर आवस्यक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

16 Push 077 final