ओली नेतृत्वको सारकार जनतालाई लुटने काम मात्र गरिरहेको ः पुर्व सांसद जितेन्द्र यादव

ओली नेतृत्वको सारकार जनतालाई लुटने काम मात्र गरिरहेको पुर्व सांसद जितेन्द्र यादवले आरोप लगाएका छन ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ४ बहादुरपुरमा आज कांग्रेसको कार्यकर्ता भेला संम्पन भएको छ ।
रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रत्यासी एवम सबिधान सभा सदस्य कांग्रेस नेता शुनिल कुमार यादव उर्फ जितेन्द्र यादवले भेला मार्फथ आफनो क्षेत्रका अति बिपन्न गरिब तथा दलित समुदायका नागरिकहरु संग छलफल समेत गर्नु भएको हो ।
बैठकमा आफनो वडामा भएको बिकाश र देशको पछिलो राजनितीक घटनाको बिषयमा स्थानियहरुले कुरा राखेका थिए ।
नेपाली जनताहरुले कम्युनिस्टहरुलाई दुईतिहाई दिदा पनि ईनिहरुले आफन्नो पार्टी भित्रको बिवादलाई लियर देशलाई दुर्घाटना तर्फ धकेलेको र सम्बिधानमा उल्लेख नै नभएको कानुनलाई मिचेर संसदबिघटन गरि सर्वसत्ताबाद लादन खोजेको आरोप लगाउनु भयो ।
ओलीले गरेको संसद बिघटन पछि देशमा भईरहेको आन्दोलनको बारेमा आफना कार्यकर्ताहरु संग समसमायिक बिषयमा छलफल गरेका थिए ।

छलफमा स्थानियहरुले क्षेत्रको बिकाश बारे अवगत गराएका थिए ।
सो छलफलमा बोल्दै काग्रेस नेता यादवले आफु पहिलो पलट सांसद हुदा मुखय जिम्मेबारी संबिधान बनाउननको लागि ब्यस्त भएको र पछि थोरै समयमा आफनै पहलमा कटहरिया देखि पुर्व गरुडा र कटहरिया देखि बिर्ती सम्म र उत्तर तर्फ धन्सर सम्म बाटोे बनाएको बताउनु भयो ।
जंगलमा बसेका माओबादीहरुलाई आफनै पार्टीका त्तत्काली सभापति गिरिजा प्रसाद कोईरलाले नै राजनितीको मुल धारमा ल्याएको भन्दै यो देशमा जहिले पनि कांग्रसेलेनै परिवतन ल्याएको वहाले बताउनु भयो ।
कम्युनिष्ट सरकारको बिरुद्ध कांगे्रस ले केहीपनि नगर्दा तै पनि यिनिहरुले आफनै पार्टी भित्र पदको बिषयलाई लियर संसद बिघटन गरेको र जनतालाई दुःख दिने कार्य गरेको बताउनु भयो ।
केपी ओली नेतृत्वको सरकार काण्डै काण्ड र भ्रष्टचारमै लिप्त भएको भन्दै यसका मन्त्रीहरु पनि शक्तिीको आडमा भ्रष्टचार गरिरहेको बताउनु भयो ।
सो कार्यक्रममा क्षेत्रिय उपसभापति प्रकाश श्रेष्ट वाड नं ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,प्रत्यासि वाड न ४ का हरिन्द्र प्रसाद यादब, प्रत्यासि मेयर अजयप्रकाश साह लगायत स्थानिय कार्यकर्ताहरुको उपस्थितरहेको सचिवलय सचिव गनिलाल प्रसाद यादब ले जानकारिदिएका छ ।

error: Content is protected !!