भोलि देखि बाराको अधिकान्स स्थानमा तिनदिन लाईन कट्ने

रबिन्द्र प्रजापति, पुस २३ गते रौतहट ।

16 Push 077 final

भोलि देखि बाराको अधिकान्स स्थानमा तिनदिन लाईन कट्ने भएको छ ।
रक्सौल परवानिपुर १३२ केभि लाईन डबल सर्किट लाईन निर्माणका लागि बाराको धेरै जसो स्थानमा पुस २४,२५ र २६ गते ३ दिन बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म लाईन कट्ने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाका प्रमुख हरदेव प्रसाद गुप्ताले बताए ।