सोनाम ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा

बौद्धिमाई न्युज डेस्क, माघ १८ गते रौतहट ।
सरकारले भोली देशभर सार्वजनिक बिदा दिने भएको छ ।
सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिइने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

16 Push 077 final