काठमाडौं, चैत २६ गते ।
रामनवमी पर्वका लागि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ
मन्त्रीपरिषद्को बैठकबाट आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
चैत २४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयानुसार भोलि देशभरका सबै सरकारी कार्यालय, सरकारी निकायमा सार्वजनिक बिदा दिइएको हो।