जनकपुरधाम आउँदै गरेको रेलमा किचिएर वैदेही स्टेशनमा एकजनाको मृत्यु

रबिन्द्र प्रजापति रौतहट पौष १३ गते

जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको छ ।

16 Push 077 final

भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।