रौतहटको पथराबुधराममा रहेको पोल्ट्रि फर्ममा आगलागी हुँदा लाखौंको क्षति

रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट ।

16 Push 077 final

रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट । रौतहटमा आगजली हुँदा लाखौंको क्षति भएको छ
जिल्लाको मौलापुर नगरपालिकाको वडा नं. ७ पथरा बुधराम गाउँमा रहेको पोल्ट्रि फर्ममा आगलगी हुँदा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पथरा बुधराम गाउँ स्थित नन्हुक दास पोल्ट्रि फार्ममा आगलागी हुँदा फार्ममा राखिएको ५ बोरा पेलेट दाना, करिव एक सय किलो कुखुराको चल्ला र फार्म जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा करिव ४ लाख बराबरको क्षति भएको पिडितले बताए ।