उपमेयरद्धारा एक जना अपाङ्ग महिलालाई व्हीलचेयर हस्तान्तरण

रबिन्द्र प्रजापति, पुस २८ गते रौतहट । कटहरिया नगरपालिकाको उपमेयर रिता देवीले आज एक कार्यक्रम बिच एक जना अपाङ्ग महिलालाई व्हीलचेयर हस्तान्तरण गरेकी छन ।
उप प्रमुख रिता देवी यादवको रोहवरमा कटहरिया नगरपालिका वडा नं. १ भसेढवाका माहावति देवी यादव लाई व्हीलचेयर हस्तान्तरण गरिएकी छन ।
अपाङ्ग, गरीब, दलीत परिवारहरुलाई सधै सहजोग गर्छु उपमेयर रिता देवीले बताएकी हुन ।

16 Push 077 final