गृह मन्त्रालयले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई दिए निर्देशन

0 31

रौतहट । माघ ०७ गते । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनीमाथि मधेश आन्दोलनका क्रममा सई थमन विक हत्यामा संलग्न भएको अभियोग छ ।
शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’
फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर कोइरी पक्राउ परेका छैनन् ।सभार : टुडेपाटी

16 Push 077 final

सब्सक्राईब “बटन” मा क्लीक गरी पलपलको खबरको नोटीफिकेशन मोबाईलमै पाउनुहोस् ।

pearl sushmaa nude orgymovs.info tamil girls sex images
indian hotel xnxx browntubeporn.com desi hindi xxx hd
نيك كس سمين hdxxxvideo.mobi سكس جمىلات
hentai porn website youhentai.org pokemon henttai
اليسا ساخن porncomicsfantasy.com سكسيابانى
محارم متناكه yourtubetop.com فيلم سكس ونيك
nuru massage video tubezonia.mobi beach sex vedios
maken ki doujinshi fanhentai.net zonehentai
لايف جاسمن datube.org سكس عريى
wwwindiansex.com porndorn.info only girl videos
wwwxvdieo whiteporntube.net latest porn vedio
desi fuckers freetubemovs.info kannada video
xissip stripmpegs.net indian ladies sex videos
malayalam sexyvideos baxtube.mobi animal free mp3 download
aimaitei hentainet.org smoky serendipity