मधेसमा पहिलो चरणमा जसपा नेतृत्वलाई निरन्तरता दिने गठबन्धनमा सहमति

0 10

काठमाडौँ,०५ जेठ ।

सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।

कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए ।

16 Push 077 final

‘आलोपालो सरकारको नेतृत्व गर्ने लगभग पहिलादेखि नै सहमति थियो तर पहिलो चरणमा कसले गर्ने भनि विवाद थियो आज बसेको गठबन्धनको बैठकले पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएको छ’, साहको भनाइ छ । जसपापछि कुन दलले नेतृत्व गर्ने त्यस विषयमा गठबन्धन दलले पछि प्याकेजमै सहमति गर्न नेताहरु सहमत भएको साहले बताए ।

दोस्रो चरणमा सातवटै प्रदेशको बारेमा छलफल हुने भन्दै उनले त्यहीं क्रममा मधेस प्रदेशका बारेमा पनि टुङ्गो लाग्ने भन्दै साहले मधेस प्रदेशमा कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारे आइतवार जनकपुरमा बस्ने गठबन्धनमा सम्बद्ध दलहरुको बैठकले निर्णय गर्ने बताए ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुबीच छलफल भएको हो ।

सब्सक्राईब “बटन” मा क्लीक गरी पलपलको खबरको नोटीफिकेशन मोबाईलमै पाउनुहोस् ।

pearl sushmaa nude orgymovs.info tamil girls sex images
indian hotel xnxx browntubeporn.com desi hindi xxx hd
نيك كس سمين hdxxxvideo.mobi سكس جمىلات
hentai porn website youhentai.org pokemon henttai
اليسا ساخن porncomicsfantasy.com سكسيابانى
محارم متناكه yourtubetop.com فيلم سكس ونيك
nuru massage video tubezonia.mobi beach sex vedios
maken ki doujinshi fanhentai.net zonehentai
لايف جاسمن datube.org سكس عريى
wwwindiansex.com porndorn.info only girl videos
wwwxvdieo whiteporntube.net latest porn vedio
desi fuckers freetubemovs.info kannada video
xissip stripmpegs.net indian ladies sex videos
malayalam sexyvideos baxtube.mobi animal free mp3 download
aimaitei hentainet.org smoky serendipity