नेपली काग्रेस निकट भातृ सगंठले रौतहटको चन्द्रनिगाहपुरमा सरकारको बिरोध प्रर्दशन

नेपली काग्रेस निकट भातृ सगंठले रौतहटको चन्द्रनिगाहपुरमा सरकारको बिरोधी प्रर्दशन गरेको छ नेपालि कागं्रेस का भातृ सगंठन रौतहटको आयोजनामा भएको बिरोध प्रर्दशनले चन्द्रपुर नगरको बिभिन्न भागको परिक्रममा गरेको थियो ।

बिरोध प्रर्दशन पछि चन्द्रनिगाहपुर स्थित मेन चोकमा आयोजित कोणसभामा नेपाली काग्रेस क्षेत्र नं.३ का सम्बीधान सभा सदस्य शुनिल कुमार यादब ( जितेन्द्र) रौतहटका सभापति कृष्ण प्रसाद यादव ,तरुण दल रौतहटका सभापति नौसाद आलम ,पुर्व सांसद देव प्रसाद तिमलसिना, क्षेत्र नं. ३ ख का प्रत्यासि विधायक रामनरायण यादब , नेपाली काग्रेश का जिल्ला सभापति शुनिल यादब , क्षेत्र नं. ३का सभमपति रामभरोस यादब , प्रदेशसभा सदस्य धनलाल ठोकर कटहरिया वार्ड नं. ५ का वाडा अध्यक्ष सर्फलाल गुप्ता , वाडा अध्यक्ष उमेश राय यादब , शम्भुकान्त यादब , लगाएतका बक्ताले सरकारको कदम गैरसंबैधानी भएको बताएका थिय ।

जिल्ला भरका नेपालि काग्रेश का भातृ सगंठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बिरोध प्रर्दशनमा प्रर्दशनकारी सरकार बिरोधी चर्को नारावाजी गरेका थिय । तरुणदल केन्द्रको कार्यक्रम अनुसार हिजो सोमबार रौतहटमा बिरोध प्रर्दशन भएको तरुणदल रौतहटका उपसभापति शोभित सिलवालले जानकारी दिए ।

error: Content is protected !!