रौतहटको बृन्दावन नगरपालिका मा स्थानियद्धारा तालाबन्दि , २० कर्मचारी थुनिए

 रौतहटको वृन्दावन नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन । सो नगरपालिकाले आर्थिक सहायता रकम नदिएको भन्दै स्थानियले बुधबार नगरपालिकामा तालाबन्दी  गरेको हुन । नगरपालिका तालाबन्दीले नगरपालिकाका २० जना कर्मचारी ३ घण्टा देखि  थुनिएका छन ।

प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादव र लेखापाल सिताराम पालले पटक पटक बोलाए पनि सहयोग रकम नदिएको आरोप स्थानियको रहेको छ । यसबारे प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव संग सम्पर्क गर्न खोज्दा फोन उठेन । 
 

error: Content is protected !!