बिशेश सुचनाको आधारमा रामनगर टोलबाट बारा प्रहरीले गरे गजा बराम

बारा जिल्लाको पचरौता नगरपालिकाको वाडा नम्बर तीन रामनगर टोल स्थित रहेको भानटा खेति भित्र अबैध रूपमा चार कठा गजा खेति नस्ट गरिएको थिए।
बिशेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदिको कमाण्डमा खटिएको टोलिले गाजा खेति नस्ट गरिएको थिए भने प्रहरीले जनाएको छ।

बुधबार बिहान १० बजेको समयमा सन्युक्त प्रहरी टोलि द्वरा गाजा नस्ट गरिएको थिए। गाजा खेति नस्ट गरिने तथा अबैध रक्सी उत्पादन गरिनेहरुलाइ पक्राउ गरि कडा भन्दा कडा कारवाहि गरिने प्रहरीले बताएका थिए।

error: Content is protected !!