रौतहभटको बंशीराम अनाथलयमा न्यानो कम्बल वितरण

बंशीराम जयसवाल अनाथालयमा शुक्रवार श्री जगदम्बा ट्रेडिंग कम्पनी प्रा।ली। बीरगंजले रौतहट जिल्लाको गरुडा बजारमा रहेकोअनाथालयमा भरणपोषण भैईरहेको अनाथ बाल बालिकाहरुको लागि श्री डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा ३० थान कम्बल रु एक लाख उन्नातीस हजार सतासि रुपैयाँ बराबरको समाग्रीहरु हस्तान्तरण गरेकोछ ।

उक्त सामग्रीहरु प्रतीक दैनिकका सम्पादक जगदिश शर्माले अनाथालयको संस्थापक सदस्य श्री नन्दकिशोर झा तथा अनाथालय कार्यसमितिको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

अनाथालयमा रहेको बालबालिकाहरुलाई सहयोग गरेकोमा अनाथालय परिवारले डुगरु वेलफेयर सोसाइटीलाई धन्यवाद समेत दिएका छन् ।

error: Content is protected !!