३ महीने सिलाई कटाई तलिम कटहरीयामा आज सम्पन्न

घरेलु तथा साना उधोग कार्यालय रौतहटको आयोजनामा ३ महीने सिलाई कटाई तलिम कटहरीयामा आज सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग कार्यालय गौरको आर्थिक सहयोगमा कटहरिया नगरपालिका ५ कटहरियामा उक्त तालिम सञ्चालन भएको थियो ।

तालिम सञ्चालन भएको तिन महिनापछि आज समापन भएको छ । तालिममा जम्मा १९ जना महिलाहरु सहभागी भएको थियो । तालिममा सहभागी महिलाहरुलाई घरेलु कार्यालयले एक एक थान सिलाई गर्नका लागि मेसिन समेत उपलब्ध गराएको थियो ।
शिपमुलक तालिमको माध्यमले देशबाट बेरोजगार समास्या समाधान गर्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गौरका अधिकृत जयकान्त झाले बताएका छन ।

कोहि पनि महिला घरमा यस्तै बेरोजगार नबसी सबैले स्वरोजगार बनेर आफना जिविकोपार्जन आफैले गरुन भन्ने उदेशयले यो तालिमको आयोजना गरी महिलाहरुलाई सिलाई कटाइ गर्ने तरिका सिकाइएको झाले बताए ।
तालिममा सहभागी भएकी सबै महिलाहरु सिलाई कटाईमा दक्ष भएको बताउँदै अधिकृत झाले अब उनिहरुले सिलाई कटाई गरेर नै राम्रो आम्दानी गर्न सक्ने बताएका हुन ।
तालिममा सहभागी महिलाहरुलाइ आफनो निगरानीमा सिलाई कटाई, प्रियंका कुमारी र मेनका कुमार दास ले प्रशिक्षण दिएकी थिईन ।

कटहरीया नगरपालिकाघरेलु तथा साना उधोग कार्यालय रौतहटको आयोजनामा ३ महीने सिलाई कटाई तलिम कटहरीयामा आज सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग कार्यालय गौरको आर्थिक सहयोगमा कटहरिया नगरपालिका ५ कटहरियामा उक्त तालिम सञ्चालन भएको थियो ।

तालिम सञ्चालन भएको तिन महिनापछि आज समापन भएको छ । तालिममा जम्मा १९ जना महिलाहरु सहभागी भएको थियो । तालिममा सहभागी महिलाहरुलाई घरेलु कार्यालयले एक एक थान सिलाई गर्नका लागि मेसिन समेत उपलब्ध गराएको थियो ।
शिपमुलक तालिमको माध्यमले देशबाट बेरोजगार समास्या समाधान गर्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गौरका अधिकृत जयकान्त झाले बताएका छन ।

कोहि पनि महिला घरमा यस्तै बेरोजगार नबसी सबैले स्वरोजगार बनेर आफना जिविकोपार्जन आफैले गरुन भन्ने उदेशयले यो तालिमको आयोजना गरी महिलाहरुलाई सिलाई कटाइ गर्ने तरिका सिकाइएको झाले बताए ।
तालिममा सहभागी भएकी सबै महिलाहरु सिलाई कटाईमा दक्ष भएको बताउँदै अधिकृत झाले अब उनिहरुले सिलाई कटाई गरेर नै राम्रो आम्दानी गर्न सक्ने बताएका हुन ।
तालिममा सहभागी महिलाहरुलाइ आफनो निगरानीमा सिलाई कटाई, प्रियंका कुमारी र मेनका कुमार दास ले प्रशिक्षण दिएकी थिईन ।

कटहरीया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहाको प्रमुख आतिथ्य तथा नेपाली काग्रेंस कटहरीया नगर कमिटि अध्यक्ष एवं कटहरीया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा उक्त तिन महिने सिलाई कटाई सम्बन्धी तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख आतिथि मेयर कुश्वाहा र सर्फलाल गुप्ता दुवै जनाले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका छन ।

नगर प्रमुख सियाराम कुशवाहाको प्रमुख आतिथ्य तथा नेपाली काग्रेंस कटहरीया नगर कमिटि अध्यक्ष एवं कटहरीया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा उक्त तिन महिने सिलाई कटाई सम्बन्धी तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख आतिथि मेयर कुश्वाहा र सर्फलाल गुप्ता दुवै जनाले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका छन ।

error: Content is protected !!