कोरोना भाईरसको संक्रमण फैलन नदिन रौतहटमा सचेतनाका कार्यक्रम
सरिता कुशवाहा
र्रातहट बैशाख ११ गते
कोरो भाईरसको संक्रमण फैलन थालेपछि यस बिरुद्ध जोगिन यस्तो कार्यक्रम थालिएको हो । रौतहटमा कोरोना भाईरसको सक्रमण १९ जनामा देखिएपनि सर्बसाधारणमा साबधानी अपनाएको देखिदैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि रौतहटका अध्यक्ष राजु परियारले रोग र भोग बाट जोगाउन संगठन क्रियाशिल रहेको बताउनु भयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि रौतहटले चन्द्रनिगाहपुरको राजमार्गमा संचालित यात्रुबाहक बस र पैदल यात्रुहरु लाई सेनिटाईजर र माक्स बितरण गरेर जोगिन सबैमा अपिल गरेको छ