वृन्दावन नगरपालिकाले एन्टिजिन तथा पिसिआर जाँचको लागी कन्टेक्ट ट्रेसिङ्ग कार्यक्रम सँन्चालनमा

रौतहट जिल्लाको पुर्वीभेगमा पर्ने वृन्दावन नगरपालिकाले एन्टिजिन तथा पिसिआर जाँचको लागी कन्टेक्ट ट्रेसिङ्ग कार्यक्रम सँन्चालनमा ल्याएको हो ।
कोरोना भााईरसको दोस्रो लहर सुरु भई बिभिन्न पालिकामा कोरोनाको बिरामि फेला पर्न लागेको देखेर आफ्नो नगरबासिको जिउ ज्यानको ख्याल गर्देै नगर प्रमुख श्री रामस्नेही राय यादव एन्टिजेन तथा पिसिआर जाँचको लागी कार्यक्रम ल्याएको नगर प्रमुख यादब बताएका छन ।

बृन्दावन नगरपालिकाको नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवको बिशेष पहलमा बृन्दावनमा भएका ९ वटै वडामा कोभिड–१९ कोरोना भाइरस महामारी रोग संक्रमण रोकथाम गर्न ब्लतष्नभल तथा एऋच् जाँचको लागि कन्टेक्ट ट्रेसिङ् कार्यक्रम संचालनमा रहेकोले संकास्पद व्यक्तिहरुले आफ्नो वडा अध्यक्षसंग सम्पर्क गरी समयमै जाँच गराउन सबैमा हार्दिक अपिल गरेका छन ।
साथै आफ्नो नगरपालिका कोभिड–१९ कोरोना संक्रमित भएका व्यक्तिहरुको लागि निशुल्क एम्बुलेन्सको पनि ब्यवस्था गरेको नगर प्रमुख राम स्नेहि यादब बताएका छन ।

एन्टिजेन तथा पिसिआर जाँच गराउन चाहनु हुने ब्यतिmले नगर प्रमुख रामस्नेही राय यादवको सम्पर्क नम्बर–९८५५०४१०९७,स्वास्थ्य शाखा प्रमुख) रामनरेश प्रसाद यादवको सम्पर्क –९८५५०७१२४८ त्यसतै (स्वास्थ्य शाखा उप–प्रमुख)–ईद महम्मद मंसुर ९८२०९१००९४ मा सम्पर्क गर्नको लागी आग्रह गरेका छन ।

error: Content is protected !!