नेकपा एकिकृत समाजबादी पार्टीको वडा कमिटी कटहरिया ५ मा गठन

सागर संगम ठाकुर । रौतहट भदौ २९ गते
रौतहटको कटहरिया नगरपालिकामा नेकपा एकिकृत समाजबादी पार्टीको वडा कमिटी गठन भएको छ ।
नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष भोला राय यादवको अध्यक्षतामा प्रमुख अथिती रौतहट क्षेत्र नं. ३ का क्षेत्रिय इन्चार्ज राधामोहन यादवले कटहरिया नगरपालिकाको बडा नं ५ कटहरियाको बिवाह भवनमा २१ सदस्य वडा कमिटी गठन गरेका छन ।
नव गठित वडा कमिटीका अध्यक्षमा आर पी यादव,उपा अध्यक्ष जोखन दास,सचिव दशरत दास,सह सचिव सन्तलाल साह,कोषाध्यक्ष रामजी ठाकुर,सदस्यहरुमा नेपाली साह,
भोला यादव,ठागा मिया,रामचन्द्र साह,रामदेव महतो, सुगान्धी देवी,नैना देवी,मिना देवी, अछेलाल साह लगाएत २१ सदस्यरहेका छन ।
वडा भेला कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका युवा नेता जिल्ला कमिटी सदस्य राजदेव सहनी, सुरेन्द्र साह, समसुदिन आलमको रोहवरमा २१ सदस्य वडा कमिटी गठन गरेको इन्चार्ज यादवले जानकारी दिनु भयो ।

16 Push 077 final