गुजरा नपाले लालबकैया खोल्ला ठेक्काको लागि दिएको समय आज सकिदै एक मात्र कम्पनीले गरे दावी

प्रकाश श्रेष्ठ रौतहट असोज १ गते

16 Push 077 final

रौतहटको गुजरा नगरपालिकाले लालबकैया खोलाको टेन्डर अहवान गरेका छन । नगरपालिकाले यस आर्थिक बर्ष २०७८÷७९ का लागि टेन्डर अहवान गरेको थियो ।
नगपासलकाले आफनो क्षेत्र आधिकार भित्र पर्ने खोल्लाको ठेक्का गएको श्रावन महिनाको ३२ गते प्रथम पटक टेन्डर अहवान गरेका थिए ।
टेन्डर अहवान प्रक्रियामा ५२ वटा र्फम बिक्री हुदा कसैले फम भरी नबुझाएको र लास्ट समयमा एक मात्र कम्पनलीले टेन्डर भरेका ब्यहोरा नगरपालिकाले जानकरी गराए ।
नगरपालिकाले एक बर्षको लागि गरिएको टेन्डर अहवानमा एक मात्र ओम गौरी शंकर इन्फ्रास्ट्रक्चर प्रा.लि. र्कितिपर काठमाण्डौंले भरेको जानकारी दिनु भयो ।
लालबकैया खोलाबाट गिटी बालुआ, ढुङ्गा लगाएतका नदिजन्य पदार्थका समाग्रीहरु बिक्री बितरण गरि कर संकलन गर्न नगरपालिकाले टेन्डर अहवान गरिएकोमा यो कम्पनीले मात्र प्रक्रिया पुगाई दर्ता गराएको छ ।
प्रक्रिया पुरा गरेर दर्ता गराएको टेन्डर आज दिउसो दुई बजे टेन्डर खुल्ला गर्ने नगरपालिकाले जनाएको छ ।