भव्य र सभ्यका साथ मेरो गणना, मेरो सहभागिता नारा सहित रौतहटको कटहरियामा सम्पन्न
रबिन्द्र प्रजापति, कार्तिक २५ गते रोतहट ।
मेरो गणना, मेरो सहभागिता नारा रहेको राष्ट्रिय जनगणना २०७८ सफल पार्न आज कटहरियामा जनगणना रय्ली निकालीयोको छ उक्र र्याली कटहरिया नगरपालिकाको कार्यालय परिसरबाट सुरु भई कटहरिया बजार परिक्रमा गरी नगर कार्यपालिकाका कार्यलय सम्म भव्य र सभ्यका साथ सम्पन्न भएको छ ।
उक्र र्यालिमा गणना, कार्यालयका क्रमचारि गौर तथा सुपरीवेक्षक हरुको ठुलो सहभागीता रहेको थियो , कार्तिक २५ गते बिहिवार देखी मंसिर ९ गते सम्म हुने महाजनगणना अभियान आज देखी सुरु भएको हो । दोस्रो चरणको मुल गनाको आज सुभआरम्भ दिन पनी रहेको थियो , स्थानीय जनगणना कार्यलय कटहरियाको स्यानीय जनगणनाका अधिकारि उपेन्द्र साहले बताएका छन ।
देशको निश्चित सिमाना भित्र बसोबास गर्ने सबै मानिसहरु महिला, पुरूष, लैङ्गिक तथा यौनिक अल्पसंख्याक,जेष्ठ नागरिक,युवा ,बालबालिका र अपाङ्गता भएका व्याक्तिको विवरण एकै समयमा सङकलन गर्नु नै जनगनणा हो।
सो अनुसार कोही न छुटियुन्,कोही न दोहरियोन्,र मेरो गणना,मेरो सहभागीता मुख्य नाराको साथ करारमा रहेका सुपरीवेक्षक र गणक पदका कर्मचारीहरूले कटहरिया बजार परिक्रमा गरेका छन् ।